विभागहरु गठन गर्दै नेपाली संघीय समाज कतारको बैठक सम्पन्न

गत १६ अगस्ट २०१३, शुक्रबारको दिन कतारको सनैया स्थित ४५ नम्बरमा नेपाली संघीय समाज कतारको पाचौ बैठक समाजको अध्यक्ष आशमान तामाङको अध्यक्षतामा सम्पन्न् भयो ।

बैठकले संघीय समाजबादी पार्टीको अबधारणा तथा निती नियम एर्वं दृष्टिकोण प्रति कार्यसमितीको सदस्यहरु स्पस्ट हुनेगरि केन्द्रिय अध्यक्ष अशोक कुमार राई ज्यु र महासचिव राजेन्द्र श्रेष्ठ ज्युबाट गत २६ जुलाई २०१३ का दिन प्रत्येक्ष अनलाइन मार्फत अन्तरक्रिया गरिएको थियो ।
quatar2

quatar 3
उक्त अवसरमा विभिन्न बिभाग समेत गठन गरियो जसमा १) संगठन बिभाग प्रमुख- चन्द्रशेर राई २) प्रचार प्रसार बिभाग प्रमुख माईला वाईबा ३) आर्थिक बिभाग प्रमुख विष्णु नन्द लिम्बुलाई सर्ब सहमतले चयन गरयो |
qatar1

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *