Federal Socialist Forum Nepal Blog

0

समानुपातिक निर्वाचन प्रणालीलाई बुझ्नु उखान टुक्का भन्नु जस्तो होइन – सहअध्यक्ष श्रेष्ठ ।

काठमाडौँ, २०७४ पुस १ गते । सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ जिल्ला समितिको आयोजनामा आज पुस्पलालपथस्थित नेपाः ब्यान्क्वेटमा पार्टीको विस्तारित भेला सम्पन्न भयो । जिल्ला अध्यक्ष मनरत्न शाक्यको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका सहअध्यक्ष...

0

हामीले पाएको जनमतले संविधान संशोधनको आवश्यकता छर्लङ्ग भयोः उपेन्द्र यादव

२६ मंसिर, सप्तरी । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको जनमतले संविधान संशोधनको आवश्यकतालाई छर्लङ्ग पारेको बताएका छन् । सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवले मधेश समस्या समाधान नभएसम्म राष्ट्रिय समस्या समाधान...

0

ससफो नेपालको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र – २०७४ सार्वजनिक (भिडियो सहित)

Download Party Manifesto in PDF>> २७ कार्तिक २०७४, काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र– २०७४ एक कार्यक्रमका बिच पार्टीका सहअध्यक्ष तथा निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजनिक...

प्रदेश दुईमा बहुमत आए चुनाव लगतै मधेश सरकार घोषणा गर्छाै– अध्यक्ष यादव 0

प्रदेश दुईमा बहुमत आए चुनाव लगतै मधेश सरकार घोषणा गर्छाै– अध्यक्ष यादव

महोत्तरी २५, कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपालको गठबन्धनले बहुमत ल्याए प्रदेश न. दुईमा मधेश सरकार घोषणा गर्ने बताएका छन । फोरम नेपाल र राजपाको चुनावी गठबन्धनले बहुमत प्राप्त...

कांग्रेसका सयौ नेताहरु ससफोमा प्रबेश 0

कांग्रेसका सयौ नेताहरु ससफोमा प्रबेश

राजविराज २७, कार्तिक । सप्तरी क्षेत्र न. २ अन्तर्गत राजविराजको वड़ा न. १ चनौरामा आयोजित चुनावी सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा सम्बोधन गर्नु भएको छ । कांग्रेसका संयौ नेताहरुलाई पार्टीमा प्रबेश गराउँदै भोटको...

ससफो नेपाल आक्रमक ढंगले संगठन विस्तार गर्दै 0

ससफो नेपाल आक्रमक ढंगले संगठन विस्तार गर्दै

दमक, २६ कार्तिक । संघीय समाजवादी फोरम नेपाल दमक नगर समितिले नगर भित्रका विभिन्न वडाहरुमा आक्रमक ढंगले संगठन विस्तारको कार्यलाइ तिव्रता दिएको छ । संगठन विस्तारको कार्यक्रमलाई तिव्रता दिए संगै आज मात्र दमकका २ वडामा...

फरक फरक कित्तामा उभिए पनि काङ्ग्रेस–एमाले विचारमा जरासन्दजस्तै टाँसिएका छन् । –सहअध्यक्ष श्रेष्ठ 0

फरक फरक कित्तामा उभिए पनि काङ्ग्रेस–एमाले विचारमा जरासन्दजस्तै टाँसिएका छन् । –सहअध्यक्ष श्रेष्ठ

११ कार्तिक २०७४, काठमाडौँ । आज काठमाडौँको कोटेश्वर तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पार्टीको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले ससफो...

अपिल प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ 0

अपिल प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४

Download or view in pdf or Word file >> यथास्थिति, प्रतिगमन तथा देशमा विद्यमान सबैखाले विभेद अन्त्यका लागि संविधान संशोधन गरौँ, पहिचानसहितको सङ्घीयता, समतामूलक समृद्धि र सुशासनका लागि मसाल चिन्हमा मतदान गरौँ ! सङ्घीय समाजवादी...

ससफो र नेपाल समाबेशी पार्टी बीच एकता 0

ससफो र नेपाल समाबेशी पार्टी बीच एकता

बुधबार, २२ कार्तिक । संघीय समाजबादी फोरम र नेपाल समाबेशी पार्टी बीच एकता भएको छ । सुनसरीको रामधुनी नगरपालिकाको झुम्काबजारस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर दुईपार्टी बीच एकताकोे घोषणा गरिएको हो । पार्टी एकिकरण कार्यक्रममा...

अजम्बर भन्छन् – एमाले र माओवादी कम्युनिष्ट होइन कमाउनिष्ट हुन् 0

अजम्बर भन्छन् – एमाले र माओवादी कम्युनिष्ट होइन कमाउनिष्ट हुन्

भोजपुर : लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेता अजम्बर काङमाङ्ले एमाले र माओवादी कम्युनिष्टनभई कमाउनिष्ट भएको दाबी गरेका छन् । शनिबार हतुवागडी गाउँपालिका घोडेटारमा आयोजित लोकतान्त्रिक गठबन्धनको बृहत् आम सभा घोडेटारमा सम्बोधन गर्दै भोजपुर प्रदेश सभा...