Category: Ilam

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन ।  – सहअध्यक्ष श्रेष्ठ 0

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन । – सहअध्यक्ष श्रेष्ठ

इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ चुनावी जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा श्रेष्ठले पहिचानको आन्दोलनमा लिम्बुवान आन्दोलनले महत्वपूर्ण...

अग्रगामी विद्यार्थीको संगठन विस्तार – भानुभक्त उच्च मावि इलाममा १७ सदस्यीय मावि समिति गठन 0

अग्रगामी विद्यार्थीको संगठन विस्तार – भानुभक्त उच्च मावि इलाममा १७ सदस्यीय मावि समिति गठन

राम योङ्हाङ, इलाम, १६ मंसिर । सङ्घीय समाजवादी पार्टी, नेपाल निकट विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियन इलामले संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु गरेको छ । अभियान अन्र्तगत मंगलबार इलामको मंगलबारेस्थित भानुभक्त उच्च माध्यमिक...

<strong>दानाबारी १ र ३ मा सङ्घीय समाजवादीको वडा समिति</strong> 0

दानाबारी १ र ३ मा सङ्घीय समाजवादीको वडा समिति

इलाम, १७ भदौ । इलामका विभिन्न गाविस र वडाहरुमा विभिन्न पार्टी परित्याग गरी सङ्घीय समाजवादी पार्टी नेपालमा प्रवेशको लहर चल्न थालेको छ । पार्टीले सञ्चालन गरेको संगठन विस्तारको अभियानका क्रममा सङ्घीय समाजवादी पार्टीमा आउनेहरुको...

इरौंटारमा सङ्घीय समाजवादी पार्टी निर्माण 0

इरौंटारमा सङ्घीय समाजवादी पार्टी निर्माण

इलाम, १७ भदौ । सङ्घीय समाजवादी पार्टी नेपाल इलामले संगठन विस्तारको अभियान तीब्र पारेको छ । जिल्लाका विभिन्न गाउँ विकास समिति र वडाहरुमा विभिन्न पार्टी परित्याग गरी सङ्घीय समाजवादी पार्टी आउनेहरुको लहर नै चलेको...

बुथ सभापतिसहित आठ जना समाजवादीमा प्रवेश 0

बुथ सभापतिसहित आठ जना समाजवादीमा प्रवेश

इभाङ्ग, ३१ साउन । नेपाली कांग्रेसका बुथ सभापतिसहित एमाले र माओवादी परित्याग गरी आठ जना नेता/सङ्घीय समाजवादीमा प्रवेश गरेका छन् । यसरी पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस इभाङ्गका बुथ सभापति सुवास बस्नेत, नेकपा एमाले...

काँग्रेस, एमाले र एमाओवादी परित्याग गरी ४५ सङ्घीय समाजवादीमा प्रवेश 0

काँग्रेस, एमाले र एमाओवादी परित्याग गरी ४५ सङ्घीय समाजवादीमा प्रवेश

चुलाचुली (इलाम), २२ असार । इलामको चुलाचुली गाउँ विकास समितिमा विभिन्न पार्टी परित्याग गरी चार दर्जन युवाहरु सङ्घीय समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस चुलाचुलीका गाउँ कार्यसमिति सह-सचिव मनकुमार राईसहित नेकपा...

गजुरमुखीमा सङ्घीय समाजवादीको गाउँ समिति

गजुरमुखीमा सङ्घीय समाजवादीको गाउँ समिति

इलाम, ८ आसार । इलामको गजुरमुखीमा सङ्घीय समाजवादी पार्टी नेपालको गाउँ तदर्थ समिति गठन भएको छ । लोकेन्द्र लिम्बूको अध्यक्षतामा गठित १३ सदस्यीय समितिका उपाध्यक्षमा लोकेन्द्र लिम्बू, उपाध्यक्षमा मुकेश सुनुवार, सचिवमा राजेन्द्र राई र...

चमैतामा सङ्घीय समाजवादीको गठन

चमैतामा सङ्घीय समाजवादीको गठन

चमैता (इलाम), ७ असार । इलामको चमैतामा सङ्घीय समाजवादी पार्टी, नेपाल समर्थित एक भेलाले २१ सदस्यीय गाउँ तदर्थ समिति गठन गरेको छ । भीम राईको अध्यक्षतामा गठित समितिका उपाध्यक्षमा योगेन्द्र राई र मनेश्वर राई,...

इलाम नगरपालिका-४ मा सङ्घीय समाजवादी पार्टी, नेपाको वडा समिति

इलाम नगरपालिका-४ मा सङ्घीय समाजवादी पार्टी, नेपाको वडा समिति

इलाम, १ असार । इलाम नगरपालिका-२ मा भएको सङ्घीय समाजवादी पार्टी, नेपाल समर्थित भेलाले ३७ सदस्यीय वडा तदर्थ समिति गठन गरेको छ । सीता तामाङ्गको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा सन्तकुमार तामाङ्ग, निगुबहादुर तामाङ्ग, डोमा...

धुसेनीमा सङ्घीय समाजवादी पार्टी गठन 0

धुसेनीमा सङ्घीय समाजवादी पार्टी गठन

इलाम, १ असार । ‘जातीय मुक्तिका लागि संघीयता र वर्गीय मुक्तिका लागि समाजवाद’ भन्ने मूल नाराका साथ स्थापित सङ्घीय समाजवादी पार्टी, नेपाल इलामले संगठन विस्तार तीब्र पारेको छ । पार्टीले संगठन निमार्ण गर्ने क्रममा...