Category: Jhapa

गाउँ गाउँमा विकास बजेट आउँदा खुसि हुनेहरूले सङ्घीयता ल्याउन लडाँइ लड्ने पार्टी चिन्नु पर्दछ ।  – सहअध्यक्ष श्रेष्ठ 0

गाउँ गाउँमा विकास बजेट आउँदा खुसि हुनेहरूले सङ्घीयता ल्याउन लडाँइ लड्ने पार्टी चिन्नु पर्दछ । – सहअध्यक्ष श्रेष्ठ

केपी ओलीकै जिल्लामा ठूलो सङ्ख्यामा एमाले कार्यकर्ताहरूले पार्टी परित्याग गरे । काँकडभित्ता, झापा ९ असार । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री एवम् सङ्घीयताविद् राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा झापा, मेचीनगरको काँकडभित्ता भन्सार...

झापाकाे अध्यक्षमा धीरेन लाओती 0

झापाकाे अध्यक्षमा धीरेन लाओती

बिर्तामोड, झापा । २०७३ चैत ३० गते बुधबार, सङ्घीय समाजवादी फोरम, नेपालको २०७३ चैत २० र २१ मा प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । निर्वाचन समितिले आज धीरेन लाओतीलाई अध्यक्षमा घोषणा गरेको...

सरकारले रहरका लागि घोषणा गरेको चुनाव हुनै सक्दैन–उपेन्द्र यादव 0

सरकारले रहरका लागि घोषणा गरेको चुनाव हुनै सक्दैन–उपेन्द्र यादव

बिर्तामोड, १५ फागुन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले चुनाव घोषणाको रहर पूरा गर्न मात्रै तोकेको स्थानीय तहको निर्वाचन हुनै नसक्ने टिप्पणी गरेका छन् । आइतबार झापाको बिर्तामोडमा संघीय प्रेस फोरमले आयोजना...

संघीय समाजवादी पार्टी नेपालको शनिश्चरे २ मा वडा समिति गठन

संघीय समाजवादी पार्टी नेपालको शनिश्चरे २ मा वडा समिति गठन

असोज ५, संघीय समाजवादी पार्टी नेपालले शनिश्चरेको वडा नं. २ मा वडा समिति बनाएको छ। असोज ५ गते भएको प्रथम वडा भेलाले भक्तमणि गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा...

संघीय समाजवादी पार्टी नेपालले पथरीको वडा नं. ४ र ५ मा वडा कमिटि विस्तार 0

संघीय समाजवादी पार्टी नेपालले पथरीको वडा नं. ४ र ५ मा वडा कमिटि विस्तार

भदौ १३ गते, पथरी । संघीय समाजवादी पार्टी नेपालले पथरीको वडा नं. ४ र ५ मा वडा कमिटि विस्तार गरेको छ । स्थानीय समुदायिक भवन किराती चोकमा भएको प्रथम वडा भेलाले दुई वडामा वडा...

समाजवादीको विरोध सभा 0

समाजवादीको विरोध सभा

भदौ ६ गते, पथरी । संघीय समाजवादी पार्टीले विराटनगरमा विहिवार विरोध सभा गरेको छ । सनिश्चरे माई स्थान देखि सुरु भएको ऱ्याली ट्राफिक चोकमा पुगेर पार्टीले कोण सभा गरेको हो । माई स्थानबाट सुरु...

संघीय समाजवादीमा २१ जना प्रवेश 0

संघीय समाजवादीमा २१ जना प्रवेश

फिपराज बेघा, १३ अगष्ट, पथरी । जातीय मुक्तिको लागि संघीयता र बर्गीय मुक्तिको लागि समाजवाद भन्ने मूल नाराको साथ स्थापित संघीय समाजवादी पार्टीमा विविन्न पार्टीमा परित्याग गरी २१ जना व्यक्तिहरु प्रवेश गरेका छन् ।...

किरात राइ यायोक्खाको उभौली कार्यक्रममा पार्टी अध्यक्ष 0

किरात राइ यायोक्खाको उभौली कार्यक्रममा पार्टी अध्यक्ष

१५ जेठ २०७०, झापाको पृथ्वीनगरमा किरात राई यायोक्खाद्वारा एक भव्य उभौली पर्वको आयोजना भएको थियो । उक्त कार्यक्रममा सङ्घीय समाजवादी पार्टी, नेपालका अध्यक्ष अशोक राई, उपाध्यक्ष विजय सुब्बा, स्थायी समिति सदस्य आङकाजी शेर्पा, केन्द्रीय...

चन्द्रगढी, झापामा ३० जना युवा तथा महिला कार्यकर्ताहरुको पार्टी प्रवेश 0

चन्द्रगढी, झापामा ३० जना युवा तथा महिला कार्यकर्ताहरुको पार्टी प्रवेश

१६ जेठ २०७०, चन्द्रगढी, झापामा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष अशोक राईद्वारा विभित्र पार्टीहरु परित्याग गरि सङघीय समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुहुने ३० जना युवा तथा महिला कार्यकर्ताहरुलाई टीका लगाई स्वागत गरिएको थियो ।...

एमाले  नेता घिसिंङ्ग संघिय समाजवादी पार्टी नेपालमा प्रवेश 0

एमाले नेता घिसिंङ्ग संघिय समाजवादी पार्टी नेपालमा प्रवेश

झापा, वैशाख १६, वि.स. २०३३ साल देखिको भुमिगत वामपंथि आन्दोलन मार्फत माले हुदै हाल एमाले पार्टीमा आवद्ध झापाली आदिवासि जनजाति नेता नेपाल आदिवासि जनजाति महासंघ झापाको अध्यक्ष श्री प्रेम घिसिंङ्ग संघियसमाजवादी पार्टी नेपालमा प्रवेश...