Category: States

समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल – सहअध्यक्ष श्रेष्ठ 0

समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, ०७४ असार २४ । नेवाः प्रदेशस्थित नेपाः ब्यान्क्वेट, खुसिबुँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले कुनै पनि पार्टी पौराणिक कथाका पात्रहरू जस्तो चमत्कारिक रूपमा विकास हुने...

दोभाने गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा बिर्ख साम्पाङ 0

दोभाने गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा बिर्ख साम्पाङ

सालेवा दोभाने, भोजपुर । २०७३ चैत २८ गते सोमबार, किरात प्रदेश भोजपुरको दोभानेमा सङघीय समाजवादी फोरम, नेपालको प्रथम गाउँ अधिवेशन चैत २८ गते सालेवामा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय सदस्य गोपाल राईद्वारा उदघाटित...

ओलीको नश्लवाद हिटलरको नाजिवादको कलात्मक रूप हो – सहअध्यक्ष श्रेष्ठ 0

ओलीको नश्लवाद हिटलरको नाजिवादको कलात्मक रूप हो – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले ‘आदिवासी जनजाति, मधेशी, खस, शिल्पी लगायतका उत्पीडित समुदायको पहिचान र अधिकारको दृष्टिले एमाले–काङ्ग्रेसहरू ब्बाँसा हुन् भने माओवादी भेँडाको छाला ओडेका ब्वाँसा हुन्’ भनेका छन् ।...

लिम्बुवान प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न 0

लिम्बुवान प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न

मिति २०७३ फागुन ७ गते शनिबार, ललितपुरमा सम्पन्न सङ्घीय समाजवादी फोरम, नेपाल लिम्बुवान प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित अधिवक्ता श्री उपेन्द्र लावती लगायतका सम्पूर्ण नयाँ कार्य...

नेवाः, ताम्सालिङ र शेर्पा प्रदेशको सङ्गठनात्मक अभिमुखीकरण कार्यशाला सम्पन्न 0

नेवाः, ताम्सालिङ र शेर्पा प्रदेशको सङ्गठनात्मक अभिमुखीकरण कार्यशाला सम्पन्न

२०७३ पुस ४, ललितपुर । सङ्घीय समाजवादी फोरम नेपालको आज ललितपुरको कपुण्डोलमा आयोजित नेवाः, ताम्सालिङ र शेर्पा प्रदेशको संयुक्त सङ्गठनात्मक कार्यशालामा पार्टीको सङ्गठनात्मक स्थिति, पार्टी कामका समस्याहरू र पार्टी विस्तार र सुदृढीकरणको योजनाबारे विस्तृत...

काठमाडौँ महानगरमा वडा तदर्थ समिति पुनर्गठन 0

काठमाडौँ महानगरमा वडा तदर्थ समिति पुनर्गठन

२०७३ मङ्सिर ४, काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालको आज काठमाडौँ महानगरको डल्लुमा आयोजित एक भेलाले सुमन महर्जनको अध्यक्षतामा वडा तदर्थ समिति पुनर्गठन गरी १३ सदस्यीय समिति घोषणा गरेको छ । पार्टीका जिल्ला सदस्य...

२०० बढी नेता तथा कार्यकर्ता ससफो नेपालमा प्रवेश 0

२०० बढी नेता तथा कार्यकर्ता ससफो नेपालमा प्रवेश

काठमाण्डु, ३० भदौ– संघीय समाजवादी फोरम नेपालमा दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । बिहिबार काठमाण्डुको गैरी गाउँमा आयोजित लिम्बूवान प्रदेश सम्पर्क समितिको प्रशिक्षण तथा सम्पर्क समितिहरुको गठन कार्यक्रममा झापा,...

नेवाः सङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न (भिडियो सहित) 0

नेवाः सङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न (भिडियो सहित)

काठमाडौं, १८ भदौ । सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी नेवाः सङ्घको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा बाजा गाजा सहित भब्य जुलुश प्रदर्शन गरीे सभामा परिणत भएको थियो । मनरत्न शाक्यको...

उत्पीडित जातिहरूको मुक्तिका लागि नेपालमा सङ्घीय शासन आवश्यकता – सहअध्यक्ष श्रेष्ठ 0

उत्पीडित जातिहरूको मुक्तिका लागि नेपालमा सङ्घीय शासन आवश्यकता – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । २०७२ फागुन २९ गते सङ्घीय समाजवादी फोरम, नेपाल नेवाः प्रदेश समितिले पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा वर्तमान राजनीतिक परिस्थिति र संविधानको जनविरोधी अन्तरवस्तुहरू तथा सङ्घीय समाजवाद, सङ्गठनात्मक सिद्धान्त र पार्टी निर्माणको दिशा विषयमा...

देशब्यापी आन्दोलन चर्काउने – सहअध्यक्ष राजेन्द्र श्रेष्ठ 0

देशब्यापी आन्दोलन चर्काउने – सहअध्यक्ष राजेन्द्र श्रेष्ठ

१९ माघ, मोरङ । संघीय समाजबादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मधेसी सहित देशब्यापी आन्दोलन चर्काउने बताएका छन । सोमबार बिराटनगरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको आन्दोलन र विकसित परिस्थिति बारे जानकारी गराउने अन्तर्कृयात्मक...