Category: Trade Union

सङ्घीय नेपाल ट्रेड युनियन महासङ्घ, केन्द्रीय तदर्थ समिति गठन

सङ्घीय नेपाल ट्रेड युनियन महासङ्घ, केन्द्रीय तदर्थ समिति गठन

मिति: २०७०/०४/१३ प्रेस विज्ञप्ति सङ्घीय समाजवादी पार्टी, नेपालका श्रद्धेय महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा २०७० श्रावण १२ गते शनिवार सङ्घीय नेपाल ट्रेड युनियन महासङ्घ, केन्द्रीय तदर्थ समिति गठन तथा घोषणा कार्यक्रम महाराजगञ्जस्थित पार्टी केन्द्रीय...