Category: Newa

समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल – सहअध्यक्ष श्रेष्ठ 0

समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, ०७४ असार २४ । नेवाः प्रदेशस्थित नेपाः ब्यान्क्वेट, खुसिबुँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले कुनै पनि पार्टी पौराणिक कथाका पात्रहरू जस्तो चमत्कारिक रूपमा विकास हुने...

नेवाः, ताम्सालिङ र शेर्पा प्रदेशको सङ्गठनात्मक अभिमुखीकरण कार्यशाला सम्पन्न 0

नेवाः, ताम्सालिङ र शेर्पा प्रदेशको सङ्गठनात्मक अभिमुखीकरण कार्यशाला सम्पन्न

२०७३ पुस ४, ललितपुर । सङ्घीय समाजवादी फोरम नेपालको आज ललितपुरको कपुण्डोलमा आयोजित नेवाः, ताम्सालिङ र शेर्पा प्रदेशको संयुक्त सङ्गठनात्मक कार्यशालामा पार्टीको सङ्गठनात्मक स्थिति, पार्टी कामका समस्याहरू र पार्टी विस्तार र सुदृढीकरणको योजनाबारे विस्तृत...

काठमाडौँ महानगरमा वडा तदर्थ समिति पुनर्गठन 0

काठमाडौँ महानगरमा वडा तदर्थ समिति पुनर्गठन

२०७३ मङ्सिर ४, काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालको आज काठमाडौँ महानगरको डल्लुमा आयोजित एक भेलाले सुमन महर्जनको अध्यक्षतामा वडा तदर्थ समिति पुनर्गठन गरी १३ सदस्यीय समिति घोषणा गरेको छ । पार्टीका जिल्ला सदस्य...

नेवाः सङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न (भिडियो सहित) 0

नेवाः सङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न (भिडियो सहित)

काठमाडौं, १८ भदौ । सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी नेवाः सङ्घको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा बाजा गाजा सहित भब्य जुलुश प्रदर्शन गरीे सभामा परिणत भएको थियो । मनरत्न शाक्यको...

उत्पीडित जातिहरूको मुक्तिका लागि नेपालमा सङ्घीय शासन आवश्यकता – सहअध्यक्ष श्रेष्ठ 0

उत्पीडित जातिहरूको मुक्तिका लागि नेपालमा सङ्घीय शासन आवश्यकता – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । २०७२ फागुन २९ गते सङ्घीय समाजवादी फोरम, नेपाल नेवाः प्रदेश समितिले पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा वर्तमान राजनीतिक परिस्थिति र संविधानको जनविरोधी अन्तरवस्तुहरू तथा सङ्घीय समाजवाद, सङ्गठनात्मक सिद्धान्त र पार्टी निर्माणको दिशा विषयमा...

पारीपट्टि चिल आयो भन्दै वारीका जनताको पहिचान र अधिकार खोस्ने छट्टु स्यालहरूलाई समयमै चिन्नु पर्छ ।  – सहअध्यक्ष श्रेष्ठ 0

पारीपट्टि चिल आयो भन्दै वारीका जनताको पहिचान र अधिकार खोस्ने छट्टु स्यालहरूलाई समयमै चिन्नु पर्छ । – सहअध्यक्ष श्रेष्ठ

सङ्घीय समाजवादी भक्तपुर जिल्लाको पार्टी समायोजन सम्पन्न, मंसिर २७, २०७२। सङ्घीय समाजवादी फोरम, नेपाल भक्तपुर जिल्लाको एकीकरण घोषणा सभा भक्तपुर बहुमुखी क्याम्पस, दुधपाटिमा पूर्व मधेसी जन अधिकार फोरम भक्तपुरका अध्यक्ष सुरेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न...

नेपालको नव निर्माण दुई घण्टा काम गरेपछि चार घण्टा विश्राम गर्नु पर्ने नेताहरूबाट हुुन नसक्ने – महासचिव श्रेष्ठ 0

नेपालको नव निर्माण दुई घण्टा काम गरेपछि चार घण्टा विश्राम गर्नु पर्ने नेताहरूबाट हुुन नसक्ने – महासचिव श्रेष्ठ

२०७२ जेष्ठ १७ गते सङ्घीय समाजवादी पार्टी, नेपालको नेवाः प्रदेश समितिको आयोजनामा पार्टी केन्द्रीय कार्यालय महाराजगञ्जमा भएको नेवाः प्रदेशको स्वयम् सेवकहरूको एक भेलाले सङ्घीय स्वयम् सेवक दस्ता (फेडरल भोलुन्टियर र्फोस) नेवाः प्रदेश गठन गरेको...

दमनकारीहरु ब्लाय्क लिष्टमा पर्ने श्रेष्ठको चेतावनी 0

दमनकारीहरु ब्लाय्क लिष्टमा पर्ने श्रेष्ठको चेतावनी

काठमाडौँ, चैत्र २४ । तिस दलिय मोर्चाले आव्ह्वान गरेको तिन दिने आम हड्तालको पहिलो दिनको आन्दोलन व्यापक जनताको उपस्थितिमा सम्पन्न भयो । उक्त दिन बानेश्वरमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय समाजवादी पार्टी, नेपालका...

काठमाडौँ महानगर र तारकेश्वर नगरपालिकामा सङ्गठन विस्तार 0

काठमाडौँ महानगर र तारकेश्वर नगरपालिकामा सङ्गठन विस्तार

२०७१ चैत्र १४ गते शनिबार सङ्घीय समाजवादी पार्टी, नेपालको काठमाडौँ महानगरपालिका र नवगठीत तारकेश्वर नगरपालिकामा नगर समितिहरुको घोषणा भएको छ । जिल्ला अध्यक्ष मनरत्न शाक्यको अध्यक्षतामा काठमाडौँ खुसिबुँस्थित नेपाः ब्याँकेटमा भएको काठमाडौँ महानगरपालिकाको भेलाको...

अहिलेको समय आन्दोलनको गफ गर्ने होइन, आँधी ल्याउने समय हो – महासचिव श्रेष्ठ 0

अहिलेको समय आन्दोलनको गफ गर्ने होइन, आँधी ल्याउने समय हो – महासचिव श्रेष्ठ

काठमाडौँ । यहि २०७१ फागुन ६ गते बुधवार सङ्घीय समाजवादी पार्टी, नेपालका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका प्रतिनिधिहरूको भेलाले काठमाडौँ जिल्ला तदर्थ समिति पुनर्गठन गरेको छ । काठमाडौँ...