Category: Districts

लिम्बुवानको धनकुटामा ससफो नेपालको प्रशिक्षण कार्यक्रम 0

लिम्बुवानको धनकुटामा ससफो नेपालको प्रशिक्षण कार्यक्रम

धनकुटा, २१ भदौ । संघीय समाजवादी फोरम नेपालले धनकुटाको भेँडेटारमा मंगलबार देखि सुरु गरेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आज बिहिबार सम्पन्न गरेको छ । धनकुटाको भेडेटारमा सम्पन्न उक्त कार्यक्रम बलबहादुर राईको अध्यक्षतामा तथा...

गाउँ गाउँमा विकास बजेट आउँदा खुसि हुनेहरूले सङ्घीयता ल्याउन लडाँइ लड्ने पार्टी चिन्नु पर्दछ ।  – सहअध्यक्ष श्रेष्ठ 0

गाउँ गाउँमा विकास बजेट आउँदा खुसि हुनेहरूले सङ्घीयता ल्याउन लडाँइ लड्ने पार्टी चिन्नु पर्दछ । – सहअध्यक्ष श्रेष्ठ

केपी ओलीकै जिल्लामा ठूलो सङ्ख्यामा एमाले कार्यकर्ताहरूले पार्टी परित्याग गरे । काँकडभित्ता, झापा ९ असार । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री एवम् सङ्घीयताविद् राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा झापा, मेचीनगरको काँकडभित्ता भन्सार...

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन ।  – सहअध्यक्ष श्रेष्ठ 0

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन । – सहअध्यक्ष श्रेष्ठ

इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ चुनावी जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा श्रेष्ठले पहिचानको आन्दोलनमा लिम्बुवान आन्दोलनले महत्वपूर्ण...

एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई 0

एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई

काठमाडौं, २८ वैशाख । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले एमाले अब प्रष्टै रुपमा गाईमाले भएको बताएका छन् । ‘अस्ताउन थालेको घामले पार नलाग्ने निश्चित भएपछि गाईकै पुच्छर समाएरै भए पनि एमाले वैतर्नी...

ससफो नेपालले थरुहट प्रदेशका नेताहरुलाई प्रशिक्षण दियो 0

ससफो नेपालले थरुहट प्रदेशका नेताहरुलाई प्रशिक्षण दियो

रुपन्देही २६, वैशाख । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा सहभागी भएपछि उत्पन्न भ्रम चीर्न र भावी रणनीति तय गर्न तराई थरुहट समितिअन्तर्गत आठ जिल्लाका शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक विषयमा प्रशिक्षण दिएको छ...

धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश 0

धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश

धनुषा, ५ बैशाख, धनुषा जिल्लाको क्षेत्र नं ५ को लक्ष्मीनिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा नेता कार्यकर्ताहरु संघीय समाजवादी फोरम, नेपाल मा प्रबेश गरेका छन् ।

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश 0

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश

कलैया ४, बैशाख । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले बारामा दख्खल राख्ने प्रभावशाली स्थानीय नेताहरुसहित हजारौंको संख्यामा रहेका कार्यकर्तालाई टिका लगाएर पार्टी प्रवेश गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,...

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा 0

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा

खिजी फलाँटे, ओखलढुङ्गा । २०७३ चैत ३१ बिहीबार, सङ्घीय समाजवाद फोरम, नेपाल ओखलढुङ्गाको खिजी फलाँटे गाउँ स्तरीय भेला आज सम्पन्न भयो । भेलामा जिल्ला तदर्थ समितिका उपाध्यक्ष पदमबहादुर गुरूङ, सचिव प्रकाश तामाङ र सदस्य...

झापाकाे अध्यक्षमा धीरेन लाओती 0

झापाकाे अध्यक्षमा धीरेन लाओती

बिर्तामोड, झापा । २०७३ चैत ३० गते बुधबार, सङ्घीय समाजवादी फोरम, नेपालको २०७३ चैत २० र २१ मा प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । निर्वाचन समितिले आज धीरेन लाओतीलाई अध्यक्षमा घोषणा गरेको...

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन 0

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन

२०७३ चैत २८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो, नेपाल) को सागुरीगढी गाउँपालिकाको भेला भेडेटारमा चौबिसे गाउँपालिकाको भेला राजारानीमा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दुबै...