Category: Kathmandu

एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई 0

एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई

काठमाडौं, २८ वैशाख । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले एमाले अब प्रष्टै रुपमा गाईमाले भएको बताएका छन् । ‘अस्ताउन थालेको घामले पार नलाग्ने निश्चित भएपछि गाईकै पुच्छर समाएरै भए पनि एमाले वैतर्नी...

ससफो नेपालको बाग्मती गाउंपालिका गठन 0

ससफो नेपालको बाग्मती गाउंपालिका गठन

वैशाख ४, ललितपुरको भट्टेडांडामा सङ्घीय समाजवादी फोरमको बाग्मती गाउंपालिका तदर्थ समिति गठन गरिएको छ । टेक प्रसाद न्यौपानेको संयोजकत्वमा गठित सात सदस्यीय समितिमा उप-संयोजक धन बहादुर स्याङ्तान, सचिव देव बहादुर मगर,सदस्यहरु क्रमश प्रदिप लामा,मान...

सङ्घीयतामा स्वायत्त, संरक्षित क्षेत्रहरू गहना होइनन्, राज्यका विशेष तह हुन् – सहअध्यक्ष श्रेष्ठ 0

सङ्घीयतामा स्वायत्त, संरक्षित क्षेत्रहरू गहना होइनन्, राज्यका विशेष तह हुन् – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, ०७३ चैत्र २९ गते । नेवाः प्रदेश स्तरीय पार्टीको सङ्गठनात्मक कार्य योजनाका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यशाला गोष्ठीमा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टी विचार, सङ्गठन र सङ्घर्षको केन्द्र हुनु...

महानगर अधिवेशन सम्पन्न, सङ्घीय व्यवस्थामा केन्द्रले स्थानीय निर्वाचन गराउन गलत -सहअध्यक्ष श्रेष्ठ 0

महानगर अधिवेशन सम्पन्न, सङ्घीय व्यवस्थामा केन्द्रले स्थानीय निर्वाचन गराउन गलत -सहअध्यक्ष श्रेष्ठ

सचिवमा महिला सहित ३३ सदस्यीय महानगर समितिको निर्विरोध चयन । काठमाण्डौ । सङ्घीय समाजवादी फोरम नेपालको काठमाण्डौ महानगर समितिको प्रथम एकता अधिवेशन आज काठमाण्डौको नेपाः ब्यान्क्वेटमा सम्पन्न भएको छ । ससफो नेपालका सहअध्यक्ष राजेन्द्र...

स्थानीय तहको पुनर्संरचना प्रतिवेदन पहिचान समाप्त गर्ने षडयन्त्र हो : राजेन्द्र श्रेष्ठ 0

स्थानीय तहको पुनर्संरचना प्रतिवेदन पहिचान समाप्त गर्ने षडयन्त्र हो : राजेन्द्र श्रेष्ठ

काठमाडौँ, फागुन १५ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँको फर्पिङमा भएको एक भेलाले यहि २०७३ फागुन १४ गते शनिबार संङ्घीय समाजबादी फोरम दक्षिणकाली नगर समिति गठन गरेको छ...

नेवाः सङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न (भिडियो सहित) 0

नेवाः सङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न (भिडियो सहित)

काठमाडौं, १८ भदौ । सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी नेवाः सङ्घको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा बाजा गाजा सहित भब्य जुलुश प्रदर्शन गरीे सभामा परिणत भएको थियो । मनरत्न शाक्यको...

एमाले पहिचान पक्षधरहरूका लागि शैतानको घर हो – कार्यवाहक अध्यक्ष श्रेष्ठ 0

एमाले पहिचान पक्षधरहरूका लागि शैतानको घर हो – कार्यवाहक अध्यक्ष श्रेष्ठ

काठमाडौँ, असार ११ गते । सङ्घीय समाजवादी फोरम, नेपालले वर्तमान आन्दोलनलाई केन्द्रविन्दूमा राखेर काठमाडौँ जिल्ला तदर्थ समिति पुनर्गठन गरेको छ । जिल्ला अध्यक्ष मनरत्न शाक्यको अध्यक्षतामा नेपाः ब्याङ्केट, खुसिबुँमा ०७३ असार ११ गते सम्पन्न...

उत्पीडित जातिहरूको मुक्तिका लागि नेपालमा सङ्घीय शासन आवश्यकता – सहअध्यक्ष श्रेष्ठ 0

उत्पीडित जातिहरूको मुक्तिका लागि नेपालमा सङ्घीय शासन आवश्यकता – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । २०७२ फागुन २९ गते सङ्घीय समाजवादी फोरम, नेपाल नेवाः प्रदेश समितिले पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा वर्तमान राजनीतिक परिस्थिति र संविधानको जनविरोधी अन्तरवस्तुहरू तथा सङ्घीय समाजवाद, सङ्गठनात्मक सिद्धान्त र पार्टी निर्माणको दिशा विषयमा...

राजधानीमा सरकार विरुद्ध संघीय समाजवादी फोरम नेपालको विशाल प्रदर्शन 0

राजधानीमा सरकार विरुद्ध संघीय समाजवादी फोरम नेपालको विशाल प्रदर्शन

पुस १९, २०७२ । संघीय समाजवादी फोरम नेपालले आज काठमाडौं सरकार विरुद्ध बृहत् प्रदर्शन गरेको छ । ‘प्रतिगामी संविधानको विरुद्ध सङ्घर्ष गरौं, अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु स्थापना गरौं’ भन्ने नाराका साथ सुन्धारामा विरोध प्रदर्शन...

सङ्घीय समाजवादी महिला फोरमको काठमाडौँ जिल्ला समिति समायोजन सम्पन्न 0

सङ्घीय समाजवादी महिला फोरमको काठमाडौँ जिल्ला समिति समायोजन सम्पन्न

पुस ८, २०७२ | सङ्घीय समाजवादी महिला फोरमको काठमाडौँ जिल्ला समिति समायोजन सम्पन्न गरिएको छ | सङ्घीय समाजवादी महिला फोरमकि केन्द्रिय अध्यक्ष निर्मला यादवको अध्यक्ष्यतामा तथा ससफो, नेपालका सह-अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न...