Category: Sunsari

माग सम्बोधन गर्न सरकार नै तगारो- अध्यक्ष यादव 0

माग सम्बोधन गर्न सरकार नै तगारो- अध्यक्ष यादव

इनरुवा, २० माघ – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न जिम्मेवार नरहेको आरोप लगाउनुभएको छ। पार्टीको प्रथम जिल्ला एकता अधिवेशनको आज उद्घाटनका क्रममा उहाँले संविधान संशोधनले मात्रै...

सुनसरी र पाँचथरका कांग्रेसका नेताहरु संघीय समाजवादीमा प्रवेश

सुनसरी र पाँचथरका कांग्रेसका नेताहरु संघीय समाजवादीमा प्रवेश

काठमाडौ , आश्विन १५, नेपार्ली कांग्रेस सुनसरीका महासमिति सदस्य तथा सुनसरी जिल्ला कार्यसमितिका सदस्य विनोद राई र पाँचथर जिल्ला कार्यसमितिका सदस्य राजु शेर्मा संघीय समाजवादी पार्टीमा आज मिति २०७० अशोज १५ गते प्रवेश गर्नुभएकाछन्...

मधेसी पार्टीबाट समाजवादीमा प्रवेश लहर

मधेसी पार्टीबाट समाजवादीमा प्रवेश लहर

सुनसरी, आश्विन ७, सङ्घीयताका पक्षधर मान्छेहरु संघीय समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम निरन्तर चलिरहेको छ । सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीको सुनसरी जिल्ला समिति सचिव मोहम्मद यूनुश अहमर (हाश्मि)को नेतृत्वमा सयौँको...

एनेकपा माओवादी जिल्ला सदस्य लगायत  ३ दर्जन नेता, कार्यकर्ताहरु समाजवादीमा प्रवेश 0

एनेकपा माओवादी जिल्ला सदस्य लगायत ३ दर्जन नेता, कार्यकर्ताहरु समाजवादीमा प्रवेश

सुनसरी, १८ जुलाई २०१३, संघिय समाजवादी पार्टी नेपालमा अन्य दलका नेता तथा कार्यकर्ताहरुको प्रवेशको लहर नै चलेको छ । आज एनेकपा माओवादीका सुनसरी जिल्ला सदस्य राम कुमार राईको नेर्तत्व क्षेत्रिय सदस्य तथा सुकुम्बासी बसोबास...

धरानका पूर्व मेयर एमाले छाडेर संघीय समाजवादी पार्टीमा  प्रवेश 0

धरानका पूर्व मेयर एमाले छाडेर संघीय समाजवादी पार्टीमा प्रवेश

धरान— एमाले नेता एवं धरानका पूर्वमेयर ध्यानबहादुर राई एमाले त्यागेर संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन्। समाजवादी पार्टीको बुधबार धरानमा आयोजित सुनसरी १ नम्बर क्षेत्रीय प्रथम भेलामा सहभागी हुँदै उनले समाजवादीमा प्रवेश गरेको औपचारिकरुपमा...

समाजवादी पार्टी, नेपाल सुनसरीको प्रचारात्मक कार्यक्रम सम्पन्न 0

समाजवादी पार्टी, नेपाल सुनसरीको प्रचारात्मक कार्यक्रम सम्पन्न

सङ्घीय समाजवादी पार्टी, नेपाल सुनसरीले, जिल्ला व्यापी प्रचारात्मक कार्यक्रम सम्पन्न गरेकोछ । पार्टीका अगुवा कार्यकर्ता, जिल्ला समिति, जिल्ला स्थित युवा, महिला, विद्यार्थी, मज्दुर र संगठन विस्तार भईसकेका वडा तथा गाउ“ समिति समेतको भव्य सहभागितामा...

सुनसरी जिल्ला तदर्थ समिति गठन 0

सुनसरी जिल्ला तदर्थ समिति गठन

संघीय समाजवादी पार्टी नेपालको सुनसरी जिल्ला तदर्थ समिति गठन भएको छ । बिहिबार धरानको गीता मन्दिरमा भएको भेलाले गजेन्द्र इस्पो लिम्बुको अध्यक्षतामा ४० सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा पारस काङमाङ,...

Contact Address:

Contact Address:

E-mail: [email protected] and for website update [email protected], Phone: 00977 16915868 Skype: federalsocialist, twitter: www.twitter.com/FederalSocialis, Facebook: www.facebook.com/federalsocialist सूचना सङ्घीय समाजवादी पार्टी, नेपालको वेबपेज www.federalsocialistforum.org पार्टी स्थापना संगै संचालनमा रहेको छ । केन्द्र, राज्य, जिल्ला र प्रवासमा...