चन्द्रगढी, झापामा ३० जना युवा तथा महिला कार्यकर्ताहरुको पार्टी प्रवेश

१६ जेठ २०७०, चन्द्रगढी, झापामा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष अशोक राईद्वारा विभित्र पार्टीहरु परित्याग गरि सङघीय समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुहुने ३० जना युवा तथा महिला कार्यकर्ताहरुलाई टीका लगाई स्वागत गरिएको थियो ।

सो कार्यक्रममा पार्टीका उपाध्यक्ष विजय सुब्बाद्वारा पार्टी स्थापना गर्नुका कारणहरु, मुलुकको वर्तमान राजनीति र मुख्य भनिएका दलहरुद्वारा गरिएको जातीय र दलीय कुकृत्यहरु र अबका दिनहरुमा गरिनुपर्ने कामहरुका बारेमा बताइएको थियो ।

त्यसैगरि केन्द्रीय सदस्य विश्वदीप लिङदेनबाट पनि पार्टीका नीति तथा कार्यक्रमहरुका बारेमा बताइएको थियो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *