कांग्रेसका सयौ नेताहरु ससफोमा प्रबेश

राजविराज २७, कार्तिक । सप्तरी क्षेत्र न. २ अन्तर्गत राजविराजको वड़ा न. १ चनौरामा आयोजित चुनावी सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा सम्बोधन गर्नु भएको छ ।

कांग्रेसका संयौ नेताहरुलाई पार्टीमा प्रबेश गराउँदै भोटको सही प्रयोग गर्न आम जनतालाई आह्वान गरेका छन् । कांग्रेस, एमाले र माओवादी जस्ता ठग पार्टीको पक्षमा भोट दुरुपयोग नगर्न सचेत गराउँदै फोरम नेपाल र राजपाले बहुमत ल्याए मात्र मधेश प्रदेशको निर्माण सम्भव रहेको दाबीदाबीसमेत यादवले गर्नु भयो ।

Sources: nayaonline.com

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *